काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको अवधिमा सेवा प्रवाहलाई केही विस्तार गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको आज बसेको पूर्ण बैठकले सोमबारदेखि नेपाल…

वि.सं.२०७७ साल वैसाख २९ गते । सोमबार । ईश्वी सन् २०२० मे ११ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ ।…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालले भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने सडक निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुःखद् र आपत्तिजनक रहेको बताउनुभएको छ…

टेक्सस, संयुक्त राज्य अमेरिका, २८ वैशाख: शैलेस गिरी नियमित औषधि सेवन गर्नुहुन्छ । मधुमेह र रक्तचापका बिरामी ५१ वर्षीय उहाँले औषधि सेवन गर्न थालेको धेरै भयो । औषधि सेवन गर्ने…

सरकारले आगामी आर्थिक वर्षको बजेटमा भ्रष्टाचारवि’रुद्ध शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्दै सुशासनको क्षेत्रमा विशेष योजनाका साथ काम गर्ने स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक…

जेनेभा, २८ वैशाख –– कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…

एजेन्सी, २८ बैशाख । कोरोना भाइरस नियन्त्रणका लागि ट्रम्पले लिएको नीतिकोे विरोध गर्दै पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा शब्दमा आ लोचना गरेका छन् । ओबामाले…

काठमाडाैं। सरकारले नेपाल–भारतबीचको सीमासम्बन्धी समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न आफू प्रतिबद्ध रहेको दोहो-याउँदै राष्ट्रिय हित र नेपालको सार्वभौमिकतालाई अक्षुण्ण राख्न निरन्तर क्रियाशील रहने बताएको छ। भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा…

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालको भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतले मानसरोबरसम्म जाने बाटो निर्माण गरेको विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । त्रिपक्षीयरुपमा समस्याको हल गर्नु…

काठमाडौं । नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत…