राष्ट्रपतिबाट नर्स, चिकित्सक र स्वाथ्यकर्मीको सराहना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय नर्स दिवस तथा २००औंँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा सम्पूर्ण नर्सहरूमा शुभकामना व्यक्त गरेकी छिन् । यस अवसरमा आज अपराह्न ट्विट गर्दै राष्ट्रपतिले विश्वव्यापी कोरोना…