कोरोना संक्रमितको यस अघि जारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचना गलत, सच्याएर पुन प्रकाशित
काठमाडौँ, १ जेठ । यस अघि जारी विज्ञप्तिलाई सच्याउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई सय ४५ पुगेको बताएको छ। विहान जारी विज्ञप्तिमा मन्त्रालयले संक्रमितको संख्या…