आजको राशिफल : जेठ १७ गते । शनिबार । मे ३० तारिख
वि.सं.२०७७ साल जेठ १७ गते । शनिबार । ईश्वी सन् २०२० मे ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।…
बाँच्न पाउने हक सुनिश्चित गर्न माग
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले शृङ्खलावद्ध रूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाप्रति शून्य सहनशीलता कायम गरी यस्ता घटनाको शीघ्र र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन…
सगरमाथा दिवसमा सुनसान सगरमाथा
सोलुखुम्बु । आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले…
एम्बुलेन्स चालकको माग: स्वास्थ्यकर्मीसरह सेवा सुविधा देऊ
चितवन । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले एम्बुलेन्स चालकलाई स्वास्थ्यकर्मीसरह सुविधा उपलब्ध गराउन माग गरेको छ । कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी एम्बुलेन्स चालक रहेको भन्दै सङ्घले एम्बुलेन्स चालकको स्वास्थ्यकर्मीसरह…
बजेटमा उही कुरा दोहोरियोः पूर्वप्रधानमन्त्री डा.भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विगत लामो समयदेखि हरेक वर्षको बजेटमा उही कुरा दोहोरिँदै आएको र आगामी आवकोमा समेत उस्तै अवस्था रहेको टिप्पणी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज…
पाल्पामा बलात्कारको आरोपमा ३ जना पक्राउ
पाल्पा । पाल्पामा बलात्कारको आरोपमा आज तीन जना पक्राउ परेका छन् । यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई…
प्रधानमन्त्रीद्वारा विश्व अर्थ व्यवस्थामा आमूल परिवर्तन गर्न आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठूला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गरेका छन् । ‘कोरोना महामारी र…
‘बन्दाबन्दीको अवधिलाई शून्य अवधिको मान्यता’
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारको गरेको बन्दाबन्दीको अवधिभरलाई शून्य समयको मान्यता दिने र सो अवधि न्यायिक कार्यमा गणना नगर्ने फैसला गरेको छ । नेपालको न्यायिक…
व्यवसायी भन्छन्: पर्यटनमा अपेक्षाभन्दा राम्रो बजेट कार्यान्वयन होस्
सरकारले आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि ल्याएको बजेटले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको व्यवसायीले प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले बिहिबार सङ्घीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्नुभएको बजेटले…