संक्रमितको संख्या १५६७ पुग्यो, थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ हजार ५६७ पुगेको छ । आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य…