स्वास्थ्य मन्त्रालयद्वारा आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिका जारी
काठमाडौं । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको छ । मन्त्रालयले यही जेठ…