निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय गौरवका आयोजनाले समृद्धिमा फड्को मार्ने बताउनुभएको छ । बनेपा नगरपालिका–१ स्थित वडा कार्यालय भवनको शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै…

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कोभिड १९ को सङ्क्रमण नियन्त्रण, परीक्षण र उपचारमा अहिलेसम्म भएको खर्चको पारदर्शीताका नाममा उठाइएका मागले जनसमुदायलाई नै भ्रमित बनाइरहेको र परीक्षण तथा उपचारमा…

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गर्नुभएको छ । वार्तामा मन्त्रीत्रयबीच कोभिड–१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो…

कोरोना भाइरसका कारण बिदेशमा ३ महिना देखि जागिर गुमाएर अलपत्र परेको नागरिक माथी सरकार उद्दारको नाउँमा चार गुणा भन्दा बढी फ्लाइटको भाडा बढाएर खुलेआम कालोबजारी गर्दैछ उद्धारको नाउँमा । संकटको…

कोभिड–१९ को सङ्क्रमण आज एकै दिन ४४८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२४ पुरुष…