असार ७ गते खण्डग्रास सूर्यग्रहण, राशीअनुसार कसले हेर्न हुन्छ,कसले हुँदैन ?
काठमाडौं । असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ…