लमजुङ । जिल्लाका आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भइ राष्ट्रिय प्रसारण लाइनमा जोड्दै देशलाई झिलीमिली बनाइरहे पनि लमजुङमा बिजुली आउनेजाने कुनै टुङ्गो छैन । दैनिक ३०–३५ पटक बिजुली…

उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालाय, सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा…

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा स्थानीय तहसँग समन्वय गरी शव व्यवस्थापन गर्ने वातावरणको सिर्जना गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद…

कोरोनाबाट अर्थतन्त्रमा परेको सङ्कटलाई समाधान गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन अर्थविद एवं सरोकार भएका पक्षले जोड दिएका छन् । नेपाल राष्ट्र बैंक आगामी आवको मौद्रिक नीतिको तयारीमा…

काठमाडौँ, १२ असार । गृहमन्त्री रामबहादुर थापाले ला गुऔ षध दु रूपयोग तथा अ वैध ओसारपसार रोक्न आमसमुदायको सहकार्य आवश्यक भएको बताउनुभएको छ । प्रत्येक वर्ष जुन २६ (आज) मनाइने…

काठमाडौँ, १२ शुक्रबार । बितेका २४ घण्टामा विभिन्न जिल्लामा गरी ५९३ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता…

वि.सं.२०७७ साल आषाढ १२ गते । शुक्रबार । ईश्वी सन् २०२० जुन २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।…

बलेवा, ११ असार । कोभिड प्रभावित युवा र बेरोजगारीको समस्या हल गर्न बागलुङको ढोरपाटन नगरपालिकाले ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत…

राष्ट्रियसभाको बैठकमा सांसदले बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिक धर्नामा बसेका दलित नेतालाई प्रहरीले धरपकड गरेकोप्रति विरोध जनाउनुभएको छ । आजको बैठकको शून्य समयमा नेपाली काँग्रेसका प्रकाश पन्थले सोती घटनाका दो’षीलाई…

विराटनगर, ११ असार । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समानुपातिक प्रणालीको आधारमा बजेट विनियोजन भएको बताउनुभएको छ । प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक–२०७७ अन्तर्गत सामाजिक विकास…