सावधान ! वर्षातकाे समयमा स्क्रब टाइफस रोगको जोखिम बढी हुन्छ
युएस नेपाल न्युज, काठमाण्डौ । वर्षातकाे समयमा स्क्रब टाइफस रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । अहिले धेरैको ध्यान कोरोनामा केन्द्रीत भएकाले स्क्रब टाइफसलगायतका अरु रोगको…