झापा । मेचीनगर नगरपालिका वडा नं १० को होटल क्वारेन्टिनमा भारतबाट आएर एउटै कोठामा बसेका एक दम्पतीमध्ये पत्नीमा मात्र कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । एक साताभन्दा अघिदेखि धुलाबारीको…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताएका छन्। नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई आज बनेपामा…

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बाढीको कटान र डुबानबाट प्रभावित जनताले तत्काल सुरक्षित छु भन्ने अनुभूति हुने गरी राहत, उद्धारका काम हुने बताएका छन् । महोत्तरीको भङ्गाहा…

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एकताबद्ध भएर हालै नक्सामा समेटिएको नेपाली भूभाग फर्काउनुपर्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशन काभ्रेलाञ्चोकद्वारा आयोजित जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै उनले सिङ्गो देश एक ढिक्का…

प्रदेश नं १ सरकारले मेची अञ्चल अस्पताललाई उपलब्ध गराएको कोभिड–१९ परीक्षण गर्ने अत्याधुनिक पिसिआर मेसिन झापामा आइपुगेको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले आजदेखि मेसिनको जडान शुरु…

काठमाडौँ – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका…

पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय…

युएस नेपाल, काठमाण्डौ । जापान पठाइदिने भन्दै भ्रमपूर्ण प्रचार गर्नेहरुको विश्वासमा नपर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । नेपाल सरकार र जापान सरकारबीच भएको स्पेसिफाइड स्कील्ड…

युएस नेपाल न्युज, सिन्धुपाल्चोक  । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गभित्रको गेट पानी परीक्षणको सातादिन नपुग्दै फुटेपछि सुरुङको गुणस्तरमाथि प्रश्न उठ्न थालेका छन् । हेर्डवक्सस्थल, अडिटजस्ता संरचना अविरल वर्षातले झनै क्षतिग्रस्त…

वि.सं.२०७७ साल साउन १० गते । शनिबार । ईश्वी सन् २०२० जुलाई २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।…