कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल हतियार सहित प्रवेश
युएस नेपाल न्युज, कञ्चनपुर । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा रहेको सिद्धनाथ सामुदायिक वनमा तारबार गर्ने कार्य भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अवरोधका कारण रोकिएको छ। सामुदायिक वनको स्वामित्वमा रहेको जग्गामा वृक्षारोपण…