काठमाडौं । साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिनदेखि गिरावट आइरहेको नेप्से आज १०.१३ अङ्कले बढेर एक हजार…

काठमाडौं । सैनिकलाई नैतिकवान, चरित्रवान, सैनिक मूल्य मान्यता, आचरण, देशभक्ति, निस्वार्थ सेवाभाव र उच्चस्तरको अनुशासन कायम गर्ने हेतुले आयोजना गरिएको दोस्रो सैनिक आचारसंहिता २०७७ सप्ताह आज सम्पन्न भएको छ ।…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले मित्रराष्ट्रसँगको नेपालको सम्बन्ध र उनीहरूको संवेदनाप्रति सरकार सधैँ सचेत रहेको बताएका छन् । अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले सांस्कृतिक, धार्मिक,…

काठमाडौं । सरकारले आगामी भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका सबैखाले तयारी गरिरहेका छन् । कोभिड–१९ सङ्क्रमबाट जोगिएर…

काठमाडौं । कोरोना भाइरसको जोखिमबाट बचाउन सरकारले गरेको बन्दाबन्दीको समयलाई न्यायालयले ‘शून्य अवधि’ मानेको थियो । शून्य अवधि सम्बन्धित जिल्ला आजदेखि नै सकिएको छ भने अन्तरजिल्लामा आगामी भदौ १ गतेदेखि…

देशभरमा आज थप १४७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न…

वि.सं.२०७७ साल साउन ०९ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।…

युएस-नेपाल न्युज, सिन्धुपाल्चोक । चीनको न्यालाम जिल्लाले सिन्धुपाल्चोकका बाढी तथा पहिरो पीडितका लागि सहयोग गर्ने भएको छ । न्यालाम जिल्लाले भोटेकोशी र बाह्रविसेमा गएको पहिरो र बाढीका कारण पीडित भएकाहरुलाई…

युएस – नेपाल न्युज, काठ्माण्डौ । चार महिनापछि महानगर यातायातले बुधबारदेखि आफ्नो सेवा सुरु गर्‍यो। लकडाउन अघि ४९ वटा बस खचाखच हुने महानगर यातायातले अहिले १२ वटा मात्रै चलाउँदा पनि…

युएस-नेपाल न्युज, काठ्माण्डौ । गर्भवती र बिरामी महिलालाई राख्नको लागि होल्डिङ सेन्टर र आइसोलेसन बनाइएको छ। धनगढी उपमहानगरपालिकाले वडा नम्बर-१ स्थित बी पोलिटेक्निकमा नमूना महिला होल्डिङ सेन्टर र आइसोलेसनको स्थापना…