सेनाको प्रवक्तामा सहायकरथी पौडेल
नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हालेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उनले जिम्मेवारी सम्हालेका हुन् । रक्षा समाचारदातासँग जङ्गी अड्डामा बिहीबार भएको भेटघाटमा…