दुई सयभन्दा धेरै ट्राफिक प्रहरी क्वरेण्टीनमा
युएस नेपाल न्युज । दुई जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि काठमाण्डौ रामशाहपथमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई सयभन्दा धेरै ट्राफिक प्रहरी क्वरेण्टीनमा बसेका छन् । शुक्रबार महाशाखाका…