लेबनानको बेरुदमा बम विस्फोट, ७० भन्दा बढीको मृत्यु, हजारौं घाइते
युएस नेपाल न्युज । लेबनानको राजधानी बेरुतमा मंगलबार विस्फोट हुँदा कम्तिमा ७० जनाको ज्यान गएको छ । चार हजार भन्दा बढी घाइते भएका त्यहाँकाे स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएकाे…