कार दुर्घटना हुँदा रुपन्देहीमा ३ जनाको मृत्यु
युएस नेपाल न्युज, रुपन्देही । रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा परेर सिद्धार्थ नगरपालिका-४ का २७ वर्षीय देवेन्द्र चौधरी र कोटहिमाई गाउँपालिका-३ मर्यादपुरका २७ वर्षीय नौसाप…