उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयबाट १५ दिन अत्यावश्यक सेवामात्र पाइने
युएस नेपाल न्युज । काठमाण्डाै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि स्थगित गर्ने भएका छन् । उपत्यकाका तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार…