खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनियर सन्तोष साह घुस रकम सहित पक्राउ
युएस नेपाल न्युज, रुपन्देही । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनियर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख इन्जिनियर साहलाई दुई लाख ३३…