हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडा ३ बसामाडीको तीनताप्के भन्ने स्थानमा पूर्वपश्चिम राजमार्गअन्तर्गत आज ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्…

काठमाडौँ । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज बिहीबार चार जनाले ज्यान गुमाएका छन्…

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज…

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुख सचिवको आज कार्यसम्पादन सम्झौता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री गुरुङसँग कार्यसम्पादन सम्झौता भएको…

ज्यान मार्ने उद्योगको घटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात वर्ष कैद सजाय सुनाइएका फरार एक दोषीलाई प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ । विसं २०५३ भदौ १२ गते…

युएस नेपाल न्युज, बारा ।  बारामा भारतीय मजदुरलाई प्रवेशमा राेक लगाइएकाे छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बिहीबार एक सूचनामार्फत कोरोनाको महामारीलाई मध्यनजर गर्दै उद्योगहरुमा भारतीय कामदार राख्न प्रतिबन्ध…

बितेको २४ घण्टामा देशभर थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि…

युएस नेपाल न्युज, पाल्पा । तानसेन नगरपालिका ४ की ४० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तानसेन बजारका विभिन्न क्षेत्र सिल गरिएको छ । स्थानीय स्तरसम्म सङ्क्रमण फैलिन सक्ने भन्दै जिल्ला…

महेश नेपाल, काठ्माण्डौ । प्रतिभावान कलाकार गोपाल तिमल्सिनाको गाईजात्रे प्रस्तुती “तुहिएको भिजिट ट्वान्टी २०७७” डिजिटल बजारमा आएको छ । गोपाल तिमल्सिनाको लेखन, गायन र बाचनमा बजारमा आएको यस प्रस्तुतीको भिडियोमा…

युएस नेपाल न्युज, काभ्रे। सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोक को धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । बिहीबार एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द…