नाचगान र उल्लासको अवस्था छैन, जीवन रक्षालाई महत्व दिएर तीज मनाउन प्रधानमन्त्रीको आग्रह
युएस नेपाल न्युज, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्दै तीज मनाउन आग्रह गर्नुभएको छ । ट्विटरमार्फत तीजको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ताेकिएकाे सीमाभित्र रहेर तीज पर्व मनाउन र आ–आफ्नो…