प्रधानमन्त्रीबाट तीजको शुभकामनाः जीवन रक्षालाई उच्च महत्व दिन अनुरोध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् ।…