कोरोना सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म २९ को मृत्यु
विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण बागमती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुुुरुषसहित तीन जनाको उक्त सङ्क्रमणबाट मृत्यु भइसकेको बताइएको छ…