भिमशेन, सुर्यमणी, राधीका र सिताको गित “मायाको कसम”ले चर्चा बटुल्दै
महेश नेपाल, काठ्माण्डौ । प्रतिभावान कलाकार भिमसेन खतिवडा, सुर्यमणी आचार्य, सीता खपाङ्गी र राधीका ढकालको अवाजमा नया गित “मायाको कसम” मिलन फिलिम्स प्रालीको आधीकारीक युटुब च्यानल मार्फत डिजिटल बजारमा आएको…