धानबाली नष्ट गरेको भन्ने समाचारबारे बोल्यो गृहमन्त्रीको सचिवालय
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचार तथा टिप्पणीको उनको सचिवालयले खण्डन गरेको छ । रामारोशनमा गत बुधबार…