काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै १० अङ्कले बढेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारमा भने त्यसले…

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा नौ फरार अपराधी पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत निर्देशनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिखित…

बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या…

महोत्तरी – महाेत्तरीमा काेराेना भाइरसका सङ्क्रमित दुई जनाकाे ज्यान गएकाे छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका ५ का ७५ वर्षीय पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै ज्यान…

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको…

एजेन्सी । चिनियाँ राष्ट्रपति शी जिनपिङले संसारको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था मुश्किलसहितको परिवर्तनसँग गुज्रिरहेको र यसले बाहिरी बजारमा जोखिम बढाइरहेको  बताएका छन् । उनले नीति निर्माताको वृद्धि दर बढाइरहनका लागि…

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका कुलमानले कुशल व्यवस्थापनमार्फत नेपालमा लोडसेडिङ…

काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आउँदो शनिबार भदौ १३ गतेका लागि बोलाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मङ्गलबार भएकाे छलफलपछि…

काठमाण्डाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदाे नोभेम्बरमा हुने चुनावमा धाँधली हुने दाबी गर्नुभएको छ । रिपब्लिकन दलको राष्ट्रिय भेलामा उहाँले विपक्षी डेमोक्र्याटहरु चुनाव धाँधली गर्न लागिपरेको  दाबी गर्नुभएको बीबीसीले जनाएको छ…