पुजारीको हत्यारालाई कारवाही होस भन्दै गरिएको प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन
काठमाडौँ । रौतहटका पुजारी श्रीराम साहको हत्यारालाई कारवाही गर्नुपर्ने भन्दै शुरु भएको दवाबपूर्ण प्रदर्शन रोक्न गृहमन्त्रालयले निर्देशन दिएको छ आइतबार गृहले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी महानिरीक्षक शैलेस थापा…