ललितपुर – ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । गएकाे मङ्गलबारदेखि उपचार गराइरहेकी ललितपुरकी ६५ वर्षीया महिलाको बिहीबार बिहान ज्यान गएको अस्पतालले जनाएको छ । योसँगै…

काठमाडौ । नेपाल आयाल निगम (एनओसी)का १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । निगमको क्षेत्रीय कार्याल तथा पेट्रोलियम डिपो अमलेखगंज पेट्रोल पम्प, भैरहवा पेट्रोल पम्प र वीरगंज पेट्रोल पम्पमा…

युएस नेपाल न्युज । पोखरामा कतै यात्रा नगरेकी अर्थात् कुनै ट्राभल हिस्ट्री नभएकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा ज्यान गुमेको छ । पोखरा– ११ की ३२ वर्षीया महिलाको कोरोना संक्रमण…

युएस नेपाल न्युज । बागलुङमा दुई सुरक्षाकर्मी र एक कर्मचारीसहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका ६ जना र काठेखोला गाउँपालिकामा २ जनामा गरी थप…

काठमाण्डौ । नेपालमा आज कोरोना सङ्क्रमणका कारण गर्भवतीसहित ६ जनाको ज्यान गएको छ । आज पर्सामा तीन बुटवलमा दुई तथा पोखरामा एक जना गरी थप ६ जनाको ज्यान गएको हो…

काठमाडौँ । रौतहटका पुजारी श्रीराम साहको हत्यारालाई कारवाही गर्नुपर्ने भन्दै  शुरु भएको दवाबपूर्ण प्रदर्शन रोक्न गृहमन्त्रालयले निर्देशन दिएको छ  आइतबार गृहले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी महानिरीक्षक शैलेस थापा…

निजी विद्यालयमा छोराछोरी पढाउने सरकारी विद्यालयका शिक्षकलाई दैलेखको गुराँस गाउँपालिकाले १० हजार जरिवाना गरेको छ । गाउँपालिकाले ३० जना शिक्षकलाई पत्र पठाएर जरिवाना गरेको जानकारीसमेत दिएको छ । गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी…

चितवन । कोरोना संक्रमण फैलिएसँगै चितवनमा रगतको कमी भएको छ । भरतपुर रक्तसञ्चारमा रगतको अभाव भएपछि नेपाल युवा उद्यमी मञ्चले चितवन र नवलपुर जिल्लाका टोलटोलमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ…

काठमाण्डौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । जमैका तलाबाजबाट खेलेका उनले १६ रन जोड्दै २ विकेट लिएका छन्…