काँग्रेसले भन्यो: कोरोना महामारी नियन्त्रणमा सरकार असफल
काठमाण्डौ । नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल बन्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेसले बनाएको कोभिड—१९ अनुगमन समितिले गरेको अध्ययनबाट सरकार कोरोना नियन्त्रण गर्दै जनजीवन…