उपत्यकामा बढ्दो सङ्क्रमणबीच ‘चेन ब्रेक’ को प्रयास
काठमाडौं । कोभिड–१९ को सङ्क्रमणले मुलुकका विभिन्न जिल्लासँगै सङ्घीय राजधानीसमेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा उपत्यकाका पालिकाहरुले विशेष अभियान थालेका छन् । राजधानीमा सङ्क्रमणको गति तिब्र…