ड्राईभरलाई कोरोना पुष्टि भएपछी मुख्यमन्त्री सहित कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयको सचिवालयका सवारीचालकलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयबाट हुने कामहरु प्रभावित भएका छन् । आइतबार सवारी चालकलाई संक्रमण पुष्टि भएसँगै केही कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा बस्नुपरेपछि…