देउवाको स्वास्थ्यकर्मी माथि भइरहेका दुर्व्यवहार र अपमान प्रति आपत्ति
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीमाथि भइरहेका दुर्व्यवहार र अपमानप्रति आपत्ति जनाउनुभएको छ । प्रतिकूल वातावरण र सामग्री अभावमा पनि स्वास्थ्यकर्मीहरुले अग्रभागमा रहेर उच्च मनोबलले काम गरिरहेको भन्दै सम्मान…