ʿएक व्यक्ति, एक मास्कʾ अभियान नागरिकको घरदैलोमा
काठमाण्डौ । कोभिड-१९ को सङ्क्रमण बढिरहेका अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिकाʿएक व्यक्ति, एक मास्कʾ अभियानसहित नागरिकको घरदैलोमा पुगेको छ । गाउँपालिकालाई कोरोना भाइरसको जोखिमबाट जोगाउने लक्ष्यका साथ एक व्यक्ति एक मास्क…