सुरक्षा मापदण्ड परिपालना गरेर घरमै बसी तीज मनाउन मुख्यमन्त्री पौडेलको आग्रह
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि जारी गरेका सुरक्षा मापदण्ड परिपालना गरेर घरमै बसी यस वर्षको तीज मनाउन आग्रह गरेका छन् । हिन्दू नारीको महान् पर्व…