ट्रम्पले ‘अमेरिकालाई निकै लामो समयसम्म अन्धकारमा राखे’: बाइडन
काठमाण्डौ । डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्नुभएका जो बाइडनले आफ्नो पहिलो सम्बोधनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्नुभएको छ । ट्रम्पले ‘देशलाई निकै लामो समयसम्म अन्धकारमा राखेको’ बाइडनले…