यसकारण भए सहायकरथी सहित तीन सैनिक अधिकारी सेवाबाट बर्खास्त
युएस नेपाल न्युज, काठमाण्डौ । समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा एक सहायकरथीसहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।सैनिक जनसम्पर्क तथा सूचना…