युएस नेपाल न्युज,मोरङ । प्रदेश नम्बर १ का कोभिड–१९ अस्पतालमा शैैैया अभाव हुन थालेपछि बिरामीको वर्गीकरण गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले अस्पतालमा आइसोलेशन कक्ष र शय्याकाे सङ्ख्या बढाउनुपर्ने भन्दै…

काठमाण्डाै – विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । साेमबार बिहानसम्म विश्वका दुई करोड ३१ हजार पाँच सयभन्दा धेरैमा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको वर्ल्डाेमिटरले जनाएको छ ।…

युएस नेपाल न्युज, पर्सा – पर्सामा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हिजो ज्यान गुमाएकी महिलासहित २२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । वीरगञ्जको नारायणी अस्पतालको…

युएस नेपाल न्युज, रुपन्देही । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनियर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख इन्जिनियर साहलाई दुई लाख ३३…

युएस नेपाल न्युज । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ नेपालमा पनि प्रयोगमा ल्याउन सकिने सम्भावनाबारे अध्ययन अघि बढाइएको छ। अमेरिका, युरोप र भारतमा यसको प्रयोगमा सफलता देखिएपछि नेपालमा पनि…

युएस नेपाल न्युज, काठमाण्डौ – महिन्दा राजापाक्षे श्रीलंकामा चौथो पटक प्रधानमन्त्री बन्नुभएको छ । हालै भएको चुनावमा उहाँको दल श्रीलंका पिपुल्स पार्टीले दुईतिहाइ मत पाएपछि ७४ वर्षका राजापाक्षेले चौथो पटक…

  युएस नेपाल न्युज, बाजुरा । बुढीगंगा नदीमा आएको बाढीले बाजुराका विभिन्न बस्ती जोखिममा परेका छन् । बेलिबिज्र र झोलुङ्गे पुल बगेपछि आवतजावतमा समस्या भएको छ। बाढीले साफे–मार्तडी सडक पर्ने…

युएस नेपाल न्युज, काठमाण्डौ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै केन्द्रीय बैंकले बैंक…

महेश नेपाल, काठ्माण्डौ । लोकप्रीय गायक रामचन्द्र काफ्ले र जुनु रिजालको सुमधुर स्वरमा सजिएको तिज गित ‘रातो साडी’ (म कति राम्री छु -२) च्छो-रोल्पा अनलाईन टिभिको युटुब च्यानल मार्फत डिजिटल…

महेश नेपाल, काठ्माण्डौ । रुपक परियार र स्मृती गौतमको स्वर, रुपक परियारकै शब्द र अमृत खातीको लयमा तयार भएको मौलिक लोक दोहोरी गित ‘एक्लो बर’ डिजिटल बजारमा भिडियो सहीत आएको…