गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी सङ्गठनको साङ्गठनिक तथा भौतिक विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशको निर्माणाधीन संरचनाको निरीक्षण तथा केन्द्रको…

सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, निजी अस्पताल वा बाहिरका स्थानमा बिरामी जाँच गर्न आजदेखि रोक लगाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले…

बागलुङमा समुदायस्तरमा कोरोना परीक्षण थालिएको छ । जोखिम समूह पहिचान गरी स्वाबको नमूना लिइएको हो । आज र भोलि गरी सदरमुकामभित्रका कम्तीमा २०० जनाको स्वाब सङ्कलन गरिने स्वास्थ्य कार्यालयले जनाएको…

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट आज सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सरका देवनारायण यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका यादवको तत्काल स्थानीय युनिक अस्पतालमा…

मकवानपुर जिल्ला अदालत हेटौँडाले प्रतिबन्धित लागुऔषधका कारोवार तथा बिक्री वितरण गर्ने एकजना भारतीय नागरिकसहित दुई जनालाई कैद र दण्डसजाय फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको एकल…

प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा अध्ययन अगाडि बढाउन अनुरोध गरेका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका हुन्।…

टीका सुवेदी, सिन्धुपाल्चोक । पुर्व कानुन मन्त्री तथा नेपाल कम्युनिष्ट पाटी ( नेकपा) का केन्द्रीय सदस्य शेर वहादुर तमाङले पार्टी कुनै अवस्थामा पनि नफुट्ने वताएका छन । पहिल्लो समय पार्टी…

बितेको २४ घण्टामा देशभर थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी…

काठमाण्डाै – सरकारले होम आइसोलेशनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । कुनै सङ्क्रमित व्यक्ति आफू घरमै आइसोलेशनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको…

युएस नेपाल न्युज, कैलाली । लकडाउनको चार महिनामा धनगढीको त्रिनगर भन्सारबाट २१ करोडको तरकारी भित्रिएको छ । भन्सार कार्यालय कैलालीका सूचना अधिकारी डिल्लीप्रसाद शर्माले चार महिनाको अवधिमा २१ करोडको तरकारी…