पुलीसले आफू संक्रमीत छौँ भन्ने जान्दाजान्दै थुनावालाई परीक्षण नै नगरी छोड्दा स्थानीयमा संक्रमण
युएस नेपाल न्युज । स्याङ्जाको पुतलीबजार नगरपालिकामा साउन ४ गते तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गर्यो । उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान बढाउँदै थियो । यहीबीचमा केही प्रहरीमा रुघाखोकी…