पेट्रोलमा प्रतीलिटर दुई, डिजल र मट्टीतेलमा १.५० रुपैयाँले बृद्दी
युएस नेपाल न्युज, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो ।…