लोप हुनै लागेका राजी समुदायका लागि घर निर्माण गरीने
कैलाली । कैलालीको भजनीमा लोपोन्मुख राजी समुदायका लागि घर निर्माण गरिने भएको छ । मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्र्तगत भजनीमा रहेका ३० परिवारले घर पाउने भएका हुन् । सुदूरपश्चिम प्रदेश…