ललितपुर । ललितपुरको पाटन अस्पतालमा काठमाण्डौका कोरोना सङ्क्रमित पुरुषको ज्यान गएको छ । गएको बुधबारदेखि उपचार गराइरहेका काठमाण्डौका ६३ वर्षका पुरुषको गएराति ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।