सरकारले घटायो शुल्क, अब २ हजारमा नै पिसिआर परीक्षण
काठमाण्डाै । सरकारले पीसीआर परीक्षणकाे शुल्क घटाएकाे छ । कोरोना भाइरसकाे सङ्क्रमण छ कि छैन भन्नका लागि गरिने पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…