राज्य प्रश्नबाट भागेका कारण लोकतान्त्रिक संस्कृतिको विकास हुन सकेन: बिश्वप्रकाश शर्मा
काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राज्य प्रश्नबाट भागेका कारण लोकतान्त्रिक संस्कृतिको विकास हुन नसकेको बताएका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल त्रिवि एकाइले शुक्रबार आयोजना गरेको भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै…