मापदण्ड उलङ्घन गर्नेलाई कार्वाही
काठमाण्डौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाएसँगै मापदण्ड उल्लङ्घन गर्ने बढेको भन्दै प्रशासनले कारबाहीकाे प्रक्रियालाई तीव्र बनाउने छ । निषेधाज्ञा खुकुलो बनेपछि जोरबिजोर प्रणाली नमान्ने, सार्वजनिक गाडीले भीडभाड गरेर यात्रु ओसारपसार…