भ्रष्टाचारविरुद्ध आवाज बुलन्द हुनुपर्नेमा नेता पौडेलको जोड
काठमाडौं । राजनीतिक क्षेत्रमा हुने भ्रष्टाचार एवं गलत संस्कृतिको विरोधमा राजनीतिक दलकै कार्यकर्ताले आवाज बुलन्द गर्नुपर्नेमा जोड दिइएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक बिपी कोइरालाको १०७…