तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का…

रसुवा । स्काभेटरलाई विद्युुत् तारले छुँदा करेन्ट लागेर आज एक चालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका वडा नं ५ लहरे निवासी २५ वर्षीय…

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी आजबाट कोरोना परीक्षण थालिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.देवकुमार गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सञ्चालनको अनुमति दिएसँगै आजबाट…

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत अर्थशास्त्र विभागका एक प्राध्यापकको व्यक्तिगत प्रयासमा कोरोना महामारीपछि अर्थतन्त्रमा पारेको प्रभावबारे बाह्य स्रोत व्यक्तिसहित नियमित कक्षा सञ्चालन भइरहेको छ । विभागका…

कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो । काठमाडौं । बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या…

सुर्खेत । अबदेखि किसान लिने ऋणको ब्याज कर्णाली प्रदेश सरकारले तिरिदिने भएको छ। बैंक तथा वित्तीय संस्थाबाट किसानले लिएको ऋणको ब्याज तिरिदिन प्रदेश सरकारले ‘सहुलियत ऋण कर्जा कार्यक्रम’ ल्याएको हो।…

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले वर्तमान सरकारमा श्रमिकको पीडा बुझ्ने हृदय नभएको ठहर गरेको छ। विभागको शनिबार र आइतबार गरी दुई दिन जुम…

काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २९३ जना, ललितपुरका २० जना र भक्तपुरका १३ जनामा संक्रमण पुष्टि…

काठमाडौं । धनुषामा आइतबार राति सखुवाको काठ प्रहरीले नियन्त्रणमा लिएपछि झडप हुँदा प्रहरी निरीक्षक र जवान घाइते भएका छन्। धनुषाको बटेश्वर गाउँपालिका–५ मा प्रहरी र स्थानीय बासिन्दाबीच काठको विषयमा विवाद…

पर्सा । सास फेर्न गाह्रो भएपछि अस्पताल पुगेका बाराका एक युवकको अस्पतालमै मृत्युु भएको छ । वीरगन्जको नारायणी अस्पतालमा भर्ना भएका बारा जिल्ला सपहिका २३ वर्षिय युवकको मृत्युु भएको नारायणी…