बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवलमा मिर्गौलाको नियमित डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण सेवा प्रदान गरेको छ । मिर्गौलाको डायलिसिस गराउनुअघि कोभिड सङ्क्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा…

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन अपिल गरेका छन् । बर्दिवास–३ स्थित आफ्नो आवासस्थल आधारशिलामा प्रेस सङ्गठन नेपाल जिल्लाका प्रतिनिधिसँगको…

काठमाडौं । आइतबार देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका…

काठ्माण्डौ । राष्ट्रिय व्यापार सङ्घले निषेधाज्ञाको विकल्प खोजेर व्यवसायको वातावरण मिलाउन माग गरेको छ । सङ्घको टोलीले आज काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलाललाई भेटेर कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै…

बर्दिया । बर्दियामा रहेको चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने उद्योग सिजी फुड्समा कार्यरत ४२ जनामा कोरोना पुष्टि भएको छ। बर्दियामा आज कोरोना पुष्टि भएका ४३ जनामध्ये ४२ जना बाँसगडीमा रहेको…

रुकुम पश्चिम । १६ किलो अवैध लागुऔषध अफिम सहित रुकुम पश्चिममा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ९ का ३७ वर्षीय प्रेमबहादुर सिंह,…

काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले ४ भदौबाट निषेधाज्ञा जारी गरेका छन् ।…

सरहा । सिरहाको गोलबजार नगरपालिकाले कोभिड १९ महामारीको सम्भावित जोखिमलाई मध्यजर गर्दै नगरकै लगानीमा ‘कोराना अस्पताल तथा आइसोलेसन’ भवन निर्माण थालेको छ । कोरोना संक्रमितहरुले कोरोना विशेष अस्पताल र आइसोलेसन…

काठमाण्डाै । बेलायतको बर्मिङ्घम सिटी सेन्टरमा ‘कैयाैँ व्यक्ति’ माथि चक्कु प्रहार भएको छ । स्थानीय प्रहरीले यसलाई ‘ठूलो घटना’ को संज्ञा दिएको छ । प्रहरीले कुनै आपराधिक घटनालाई ‘ठूलो घटना’…

काठमाण्डौ । भारतले धौलीगंगा बाँध खोलेको छ । उत्तराखण्डको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध गएराति १२ बजेदेखि खोलिएको हो । बाँध आज बेलुका ७ बजेसम्म खोलिनेछ । धौलीगंगाको बाँध…