बागलुङको बाढीपहिरो घटनाप्रति मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको ढोरपाटनमा गएको बाढीपहिरोले पु¥याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आज एक वक्तव्यमा जारी गरी ढोरपाटन नगरपालिकाको…