विश्वकै दोस्रो अग्लो बन्जीजम्प कात्तिक १५ गतेदेखि सञ्चालन हुने
कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कात्तिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ…